हामी खेलकुदमा धेरै पछाडि छौँ: BHIM GOLD CUP संयोजक सुजन सुनुवार

हामी खेलकुदमा धेरै पछाडि छौँ: BHIM GOLD CUP संयोजक सुजन सुनुवार

असोज २८, आयोजक BHIM GOLD CUP 2075 छ का संयोजक सँगको कुराकानि
संयोजक सुजन सुनुवार

प्रश्न नं. १ के छ ? आज फुटवल प्रगियोगिताको पाचौँ दिन सम्म आइपुग्दा वा फुटवलको लिग चरण सकिदाँ सम्म तपाई हरुको कार्यक्रम कसरी अघि बडिरहेको ?

:- सुजन सुनुवाः सरुदेखि हहिले सम्म सहज खास छैन हामी खेलकुदमा धेरै पछाडि छौँ । तिम ाथि सम्बन्धीत निकायले वेवास्था गरि व्यवस्थापनमा सारै गारो छ । त्यो चुनौतिलाई समाना गर्दै अघि बडिरहेका छौँ ।

प्रश्न नं. २ सम्बन्धीत निकाय भनेको ?

:- सुजनः जस्तो पालिकाले खेलकुद समिति बनाको छ । खेलकुदको लागि पैसा छुट्याएको छ हामि सहयोग को लागि हामिलाई कुनै माध्यम देको छैन । वढा अध्यक्षलाई कार्यmत्रम उद्घाटनमा आइदिनुस भनेर फोनमा वोलाको उहाँ पनि आउनु भएन जताततै राजनिति घुस्नाले हामि युवा वर्गलाई यस्ता खेलकुद जस्ता कुरामा पछि पारिएको देखिन्छ । खेलाडिहरु जोखिमको खेल खेलिरहेका छन् ।

स्वास्थय चौकिमा प्राथमिक उपचारको लागि निवदेन गरेका छौ । अहिले सम्म उहाहरु एपस्थीत हुनुभएन । ३१ गते फुटबलको फाइनल हुन्छ हामिले ३१ ग्ले म्युजिक डान्स कन्सर्ट राखेका छौ रामेछापकै पहिलो र उत्कृष्ट कन्सर्ट हो यो,यसको जम्म रु १५० शुल्क राखेका छौँ । विषेस टिकेट रु ५०० राखेका छौँ । यसका लागि हामिलाई प्रयाप्त मात्रमा सुरक्षा कर्मि चाहिन्छ यो व्यवस्थापन सुरक्षा निकायले दिन सक्नुपर्छ ।

buy Erectalis online cheap, buy Zoloft online.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.