सिन्धुली रातोमोटेमा बस दुर्घटना

सिन्धुली रातोमोटेमा बस दुर्घटना

२७ असोज, । काठमाडौंबाट गाइघाट जादै गरेको बस सुनकोशी गाउँपालिका–३, रातोमोटेमा दुर्घटना भएकोजिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका जानकारि दिए । ।

बसमा ३० जना सवार थिए । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार बसमा ३० जना सवार थिए । त्यसमध्य एक जना घाइते भएका छन् भने अन्यको अवस्थामा सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.