‘ए मेरो हजुर ३’ को छायांकन सुरु अनमोल केसीको मुख्य भुमिका

‘ए मेरो हजुर ३’ को छायांकन सुरु अनमोल केसीको मुख्य भुमिका

buy Cialis Black, lioresal online. असोज,२६काठमाडौं । सामाजिक संजालबाट फष्टलुक सार्वजनिक गर्दै चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकन सुरु भएको छ ।–अभिनेत्री झरना थापाको निर्देशन रहको छ ।।अनमोल केसीको मुख्य भुमिका रहने चलचित्रमा झरनाकी छोरी सुहाना पनि अभिनय गर्दैछिन् । फष्टलुकमा अनमोलका साथ
मा सुहाना देखिएकी छीन।

२९ चैत्र रिलिज मिति घोषणा गरिएको चलचित्रको फष्टलुकमा अनमोल र सुहाना रोमान्टिक अवतारमा देखिएका छन् । सार्वजनिक गरिएका दुई पोष्टर मध्य एकमा अनमोलको हातमा गितार देख्न सकिन्छ । सुनिल कुमार थापाको निर्माण गर्न लागेको चलचित्र सांगीतिक लभस्टोरी रहेको बताइएको छ । चलचित्रमा अनमोल र सुहानाको अलवा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत रहने चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.