वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएपछि चुनावको झन्झट सकियो: प्रचण्ड

वामदेव गौतम काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएपछि चुनावको झन्झट सकियो: प्रचण्ड

buy Sildalis, buy clomid online. असोज २६, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका सचिवालय सदस्य वामदेव गौतम अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट ब्याक भएपछि चुनावको झन्झट सकिएको बताएका छन् ।

शुक्रबार कागेश्वरी मनहरा नगरपालिकामा आयोजित दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले भने ‘ अब रामवीरको राजीनामा र वामदेव चुनाव लड्ने कुरा सकियो । यसमा केही टेन्सन लिनुपर्दैन ।’

प्रधानमन्त्री बन्ने दावेदारीलाई फराकिलो बनाउने लक्ष्यसहित उत्रिएका वामदेव काठमाडौं ७ मा चर्किएको विवाद र नेकपाका शीर्ष नेताहरुबीच नै आपसी तालमेल मिल्न नसकेपछि वामदेव आफैले चुनाव लड्दिनँ भनेका हुन् । दाहालले भने, ‘हिजो वामदेवजीले चुनाव लड्दिनँ भनिसक्नुभयो। यो लफडा सकियो। हामी अब देश विकासमा लाग्छौं।’

डोल्पादेखि सुरु भएको उनको सांसद बन्न उनलाई सघाउने सांसदहरु खोजी गर्ने क्रम काठमाडौं ७ मा आएर टुंगिएको छ । काठमाडौं ७ का तत्कालीन एमाले सांसद रामवीर मानन्धरले गौतमलाई ठाउँ खाली गर्न भन्दै राजीनामा दिने घोषणा गरे पनि अन्ततः जताततैको चर्को विरोधले वामदेव पनि अगाडि बढ्न सकेनन् र रामवीरको बार्गेनिङ पनि थन्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.