नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु

नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु

असोज २६, नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा बिक्री वितरण सुरु गरेको छ ।

खाद्य संस्थानको बागमती अञ्चल कार्यालय थापाथलीस्थित कार्यालय परिसरबाट शुक्रबार विहानबाट खसीबोका र च्याङग्राको बिक्री सुरु गरिएको प्रवक्ता शंकर सापकोटाले जानकारी दिए ।

संस्थानले यसवर्षका लागि जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७१० रुपैयाँ र खसीबोका प्रतिकिलो ५१० रुपैयाँ मूल्य तोकेको छ । जसमा संस्थानले १० रुपैयाँ छुट दिनेछ ।

यो मूल्य बजार भाउ भन्दा ४० रुपैयाँ सस्तो भएको प्रवक्ता सापकोटाले बताए । उनका अनुसार पहिलो चरणमा ५ सय वटा च्याङ्ग्रा र २ सय ५० खसीबोका ल्याइएको छ ।

भोलिसम्म थप पाँच सय च्याङ्ग्रा र २५० खसीबोका आउने उनले बताए । buy Cialis Soft online cheap, order Zoloft.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.