सिन्धुलीको मुलकोटमा बस दुर्घटना, १ जनाको मृत्यु ४ गम्भीर घाइते

सिन्धुलीको मुलकोटमा बस दुर्घटना, १ जनाको मृत्यु ४ गम्भीर घाइते

असोज २६, सिन्धुलीको मुलकोटमा बस सुनकोशी नदीमा खस्दा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते छन् ।

सिन्धुलीको मरिणबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ द ९१२ नम्बरको बस नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख एसपी रामेश्वर यादवका अनुसार दुर्घटनामा अन्य ३ जना घाइतेको पनि उद्दार गरिएको छ ।

बसमा अन्य पनि रहेको हुन सक्ने आशंकामा खोजी र उद्दार कार्य जारी छ । buy Kamagra Soft online, clomid reviews.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.