पूर्व–पश्चिम महेन्द्र राजमार्ग: ट्रक हटाएर दुईतर्फी सडक सञ्चालन

पूर्व–पश्चिम महेन्द्र राजमार्ग: ट्रक हटाएर दुईतर्फी सडक सञ्चालन

order Revatio online cheap, acquire Zoloft. असोज २६, पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक हटाएपछि अवरुद्ध राजमार्ग खुलेको छ ।

नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले सडकबीचमा रहेको ट्रक हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याएको जानकारी दिए ।

बिहिबा र दिउसो ३ बजे दाउन्नेको घिउ खोला र दुम्किबासमा पल्टिएको भुसको ट्रक हटाउने प्रहरीले क्रेन नै मगाउन परेको थियो । हिजो एउटा क्रेनले हटाउन नसकेपछि आज थप एउटा क्रेन मगाएर बिहान सवा ११ बजेतिर मात्र बाटो दुई तर्फी खुलाइएको थापाले बताए ।

दाउन्नेमा सयौं ठाउंमा सडक भत्किएर ठूलाठूला खाडल हुंदा सवारी साधनहरु नियमित जसो घण्टौं जाममा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्