शिशिर श्रेष्ठको अभिनय मा ‘यो मायाँ कस्तो…’ सार्बजनिक भएको छ

शिशिर श्रेष्ठको अभिनय मा ‘यो मायाँ कस्तो…’ सार्बजनिक भएको छ

buy Silfar, lioresal without prescription. असोज,२६काठमाडौँ । चर्चित मोडल तथा निर्देशक शिशिर श्रेष्ठको निर्देशनमा रहेको यो मायाँ कस्तो‘’ गित सार्बजनिक भएको छ ।
यस भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेका छन भने उक्त भिडियोको सम्पादन अमृत चापागाईंले गरेका छन् ।
भिडियोमा शिशिर श्रेठलाई मोडल सिमरन क्षेत्रिले अभिनयमा साथ दिएकी छिन् । जनता डिजिटल एण्ड फिल्मले बजार ब्यबस्थापन गरेको उक्त गीतमा अर्यान खत्री र सिमरन क्षेत्रिको आबाज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्