यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिने

यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिने

असोज २५, हरेक स्थानीय तहले बाटो छेकेर कर लिएपछि यो वर्ष दशैंको च्याङग्रा कम्तिमा ५ हजार महंगिएको छ । दशैंका लागि हिमाली च्याङ्ग्रा भित्रिन थालेको छ ।व्यवसायीहरुका अनुसार अहिलेसम्म करिब ३० हुल अर्थात करिब ८ हजार च्याङ्ग्रा पोखरा भित्रिसकेको छ ।

पोखरा ल्याइएका च्याङ्ग्रा याम्दी क्षेत्रमा राखिएका छन् । यसअघि सुइखेत, मिलनचोक लगायत क्षेत्रमा राखिने गरेको भएपनि यस वर्ष ६ लेनको मध्य पहाडी लोकमार्ग निर्माण भइरहेकाले याम्दीमा राखिएको हो । फुलपातीदेखि भने टुँडिखेलमा राखिनेछ ।

पोखरा भित्रिएका च्याङ्ग्रा हिमाली जिल्ला मुस्ताङबाट ल्याइएको हो । मुस्ताङबाट करीब १७ हजार च्याङ्ग्रा खरिद गरिएको व्यवसायीहरु बताउँछन् । जसमध्ये एक हजार च्याङ्ग्रा काठमाडौं लगिनेछ भने बाँकी गण्डकी प्रदेशका विभिन्न जिल्लामा विक्री हुन्छ । celebrex tablets buy, generic Zoloft.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.