‘छक्का पन्जा ३’को आक्रामक सुरुवात

‘छक्का पन्जा ३’को आक्रामक सुरुवात

असोज २५, घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज भएको छ । देशभरका सबैजसो पर्दामा रिलिज भएको यो चलचित्रले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप छ ।

अधिकांश हलमा बुकिङ तिब्र गतीमा भएकाले पनि दर्शकको भीड देखिएको हो । सबैजसो मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो दिएका थिए । काठमाण्डौका सिंगल हलमा पनि चलचित्रले राम्रो सुरुवात गरेको छ ।

आज घटस्थापना भएपनि सार्वजनिक बिदा भने छैन । तर, पनि दर्शकको चलचित्रप्रतिको मोह भने गज्जबको देखिएको छ ।

Super Kamagra for sale, order dapoxetine.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.