रामेछापको खाँडादेवि गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान

रामेछापको खाँडादेवि गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान

order Suhagra online cheap, buy clomid. तुल्सीदेवी श्रेष्ठ,
असोज २५, रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिकामा मदिरा नियन्त्रणका लागि अभियान संचालन गरिने भएको छ ।

गाउँमा अवैध मदिरा उत्पादन तथा विक्रि वितरण बढ्दै जान थालेपछि गाउँपालिकाले यसको नियन्त्रणका लागि अभियान संचालन गर्न लागेको हो ।
अभियान अन्र्तरगत प्रहरी गस्ति परिचालन, महिला समुह परिचालन, चेतनामुलक कार्यक्रम संचालन, मदिरा विक्रिवितरणका लागि लिएको अनुमतिको प्रमाण पत्र अनुगमन लगायतका कार्यहरु हुने खाँडादेवि गाउँपालिकाकी उपाध्यक्ष मखमलि श्रेष्ठले बताइन् ।

लागु औषध तथा मदिरा नियन्त्रण समितिको अध्यक्ष समेत रहेकी श्रेष्ठले गाउँपालिकाका बजार क्षेत्रमा मदिराजन्य पदार्थ उत्पादन तथा विक्रि वितरणले समस्या श्रृजना गरेपछि गाउँपालिकाले यस्तो अभियान संचालन गर्न लागेको जानकारी दिइन् । साथै उक्त अभियान अन्र्तगत गाउँपालिकाको बजार अनुगमन लगायतका कार्यहरु हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.