कता छ सरकारको ध्यान !

कता छ सरकारको ध्यान !

श्रावण २, म्याग्दीको धवलागिरी गाउँपालिका जोड्न फेदिस्थित दाङखोलामा बेलिब्रिजको निर्माण गरिएको छ । लक्ष्यभन्दा ३ महिना ढिला गरी निर्माण सकिएको यो अस्थायी प्रकतिको यो पुलमा ३५ लाख रुपैयाँ खर्च भएको छ ।

ठूलो रकम खर्चिएको पुलमा सल्लाको काठको प्रयोग गरिएपछि समाजिक सञ्जालमा त्यसको ब्यापक आलोचना भएको छ । आलोचना भएपछि उपभोक्ता समितिले पुल बनाउँदा भएको खर्चको विवरण नै सार्वजनिक गरेको छ ।

पुल बनाउन गाउँपालिकाले २४ लाख ९६ हजार रुपैयाँ बजेट दिएको थियो । तर, बजेट नपुगेपछि समान खरिद गरेर नै पुल बनाउन थप लगानी गाउापालिकाबाटै भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help