बादी भएकै कारण श्रीमतीलाई घरबाट निकाले ओलीले

बादी भएकै कारण श्रीमतीलाई घरबाट निकाले ओलीले

श्रावण २, बर्दियाका श्यामलाल ओलीले बादी भएकै कारण आफ्नै श्रीमतीलाई घरबाट निकालेका छन् । उनले जाजरकोटकी रबिना बादीलाई विवाह गरी बादीको छोरी भएको भन्दै घर निकाला गरेका हुन् ।

न्याय खोज्दै काठमाडौं आएकी पीडित रबिना बादीले श्रीमान् श्याम ओलीले सार्वजनिक रुपमा आएर आफू र पाँच महिनाको छोरालाई स्विकार गरुन् भन्ने माग गरेकी छिन्  ।

बेसहारा अवस्थामा पुगेकी जाजरकोटकी रबिना बादीलाई राजधानीको सामाखुसीमा रहेको मानवसेवा आश्रमले जिम्मा लिएको छ । Super Kamagra online, purchase dapoxetine.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.