काँकडभित्ताबाट रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस

काँकडभित्ताबाट रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस

buy sildenafil online, order zithromax. असोज २४, काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस अवस्थामा फेला परेका छन् ।

बुधबार बिहान मन्थली आएको ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

बेहोस अवस्थामा फेला पर्नेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।

बेहोस तीनै जनाको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.