नेकपाको केन्द्रीय सचिवालय बैठक २७ गतेसम्म स्थगित

नेकपाको केन्द्रीय सचिवालय बैठक २७ गतेसम्म स्थगित

order Super Kamagra online cheap, buy clomid online. असोज २४, आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । बैठक यही असोज २७ गतेसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि गत सोमबार बसेको बैठकले थप छलफल गर्न भन्दै आजको मिति तय गरेको थियो । नेताहरु आन्तरिक काममा व्यस्त भएकाले बैठक स्थगित गर्नुपरेको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

तर स्रोतले भन्यो, ‘कार्यविभाजनबाट असन्तुष्ट पक्षको आक्रोश शान्त पार्न बैठकको मिति पछि सारिएको हो ।’ प्रदेशको कार्यविभाजनमा खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

आगामी बैठकमा स्थायी कमिटी बैठकको मिति तय गर्ने, पार्टीको आन्तरिक विवाद समाधान गर्ने, जनवर्गीय संगठनहरुको एकता गर्ने लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.