विश्वविद्यालयकै कारण दोधारमा विद्यार्थी

विश्वविद्यालयकै कारण दोधारमा विद्यार्थी

देशकै जेठो र विश्वमै चर्चित मानिने त्रिभुवन विश्वविद्यालयले सामाजिक कार्य विषयको आफ्नो प्रयोगात्मक परिक्षाको खाका बिषय अनुरुप नियमहरु नहुदा कलेज अनुसार फरक – फरक प्रयोगात्मक परिक्षा संचालन हुने र विद्यार्थीहरु आफैमा दोधारमा पर्दै आएका छन् । सामाजिक कार्य आध्यापन गराउदै आएका त्रिचन्द्र पौडेलका अनुसार विश्व विद्यालयसँग यस बारेको स्पष्टता नै देखिदैन् । हाल कलेज अनुसारका विभिन्न किसिमका प्रयोगात्मक परीक्षाहरु संचालन हुने गर्दछन् ।
यसैले गर्दा पनि समाजिक कार्यकर्ता आफैमा के गर्ने के नगर्ने भन्ने दुबिधामा रहेको हुनाले अब उपरान्त जति सक्दो कलेजमा सबैको प्रयोगात्मक परिक्षा उस्तै – उस्तै बनाउने हेतुले कार्यक्रम पनि गरिएको थियो । यसका साथै अब आउने दिनहरुमा पनि विभिन्न खालको कार्यक्रम पनि संचालन गर्ने जस्ले गर्दा अध्ययन गर्ने र आध्यापन गराउने सबैलाई केहि फाइदा पुगोस भन्ने पनि गत साता यहि विषयको सेरोफेरोमा आयोजित कार्यक्रमको निस्कर्ष छ । यो खाका विभिन्न दक्ष ब्यक्तित्वहरुसँग सल्लाह गरि यसलाई म्यानुअलमा बिकास गरि अन्तिम छलफलमा राखेर सम्पुर्ण कलेजहरुमा कार्यान्वयन गर्ने पहल गरिने भएको छ । Kamagra Soft for sale, purchase dapoxetine.

 

त्रिचन्द्र पौडेल, सामाजिक सेवा विषयका अध्यापक तथा अभियान्ता

प्रतिक्रिया दिनुहोस्