कोटेश्वर बहुमुखि क्याम्पसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कोटेश्वर बहुमुखि क्याम्पसको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज २३, काठमाडौं । कोटेश्वर बहुमुखि क्याम्पसले आज वडा दशैं तथा तिहारको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । पूर्व परराष्ट्र मन्त्री तथा क्याम्पस संचालक समितिका अध्यक्ष महेन्द्र बहादुर पाण्डे प्रमुख अतिथि रहनु भएको उक्त शुभकामना आदन प्रदान कार्यक्रममा क्याम्पस प्रमुख गोविन्द बहादुर कार्की लगायत संचालक समितिका पदाधिकारी,सदस्य, प्रध्यापकहरु, अभिभावक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

buy Apcalis SX Oral Jelly, dapoxetine reviews.
शुभकामना मन्तव्य राख्नु हुँदै पूर्वमन्त्री पाण्डे क्याम्पसले हासिल गरेको प्रगतिको पनि समिक्षा गर्नु भएको थियो । यस्तै, क्याम्पस प्रमुख कार्कीले क्याम्पसको शैक्षिक र भौतिक विकासमा सहयोग गर्ने सबैलाई स्मरण गर्दै थप प्रभावकारी शैक्षिक विकासका लागि क्याम्पसले योजना बनाएर काम गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्