टी–२० विश्वकप छनोटमा नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य

टी–२० विश्वकप छनोटमा नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य

असोज २३, टी–२० विश्वकप छनोट क्रिकेटमा नेपाल र भुटान भिडिरहेका छन् । जितका लागि भुटानले १५१ रनको लक्ष्य पछ्याउँदैछ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनिङ ब्याट्सम्यान प्रदीप सिंह ऐरीको नटआउट ७५ रनको मद्धतले ४ विकेटको नोक्सानीमा १५० रन बनायो ।

ऐरीले २ छक्का र ६ चौकाको मद्धतले ६८ बलमा ७५ रन बनाएका हुन् ।

त्यसैगरी अनिलकुमार शाहले २१ बलमा २७, दिपेन्द्र सिंह ऐरीले १० बलमा १५, करण केसीले ५ बलमा नटआउट ११, आरिफ शेखले १५ बलमा १३ रन बनाउँदा विनोद भण्डारी डकआउट भएका थिए ।

Vigora for sale, buy dapoxetine.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.