विश्व हुलाक दिवस नेपालमा पनि मनाइँदै

विश्व हुलाक दिवस नेपालमा पनि मनाइँदै

Kamagra Gold buy online, online Zoloft. असोज २३, हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिन्छ । विश्व हुलाक दिवस मंगलबार नेपालमा पनि मनाइँदै छ । सवा दुई सय वर्षअघि अर्थात् सन् १८७४मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघ गठन भएको सम्झना स्वरुप सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन थालिएको हो ।

सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट भएको मानिन्छ । मुग्लान अथवा शहर गएका परिवारका सदस्यले घरमा र घरका भएका परिवारका सदस्यले मुग्लानीसँग कुरागर्न हुलाकको प्रयोग गर्थे । त्यो बेला माध्यम थिए, हुलाकी अथवा हलकारा । त्यो बेला उनीहरुको महत्व नै छुट्टै थियो ।

उ बेला रेडियो, टिभी, इन्टरनेट, सबैको काम हुलाकले नै गरिरहेको थियो । विस्तारै आकाशवाणी, ट्रकंल फोन, दुरसंचार, मेसेन्जर, च्याटरुम, ईमेल, फेसवुक, ट्वीटर हुँदै हातहातमा सञ्चारको पहुँच पुग्यो ।

अहिले पनि हुलाकको महत्व हराएको छैन । हुलाक टिकटको बेग्लै महत्व छ । रजिट्रि गरेर पठाउनु पर्ने चिठ्ठी पा पार्सलका लागि हुलाक नै आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.