क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा

श्रावण २, क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् ।

राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण बलर गौचनले पत्रकार सम्मेलनमा सन्यास लिने जानकारी गराएका हुन् ।

नेदरल्याण्डसँग खेल्ने एकदिवसीय खेलपछि उनले सन्यास लिने छन् । युरोप टुरमा जानुअघि उनले यस्तो बताएका हुन् । नेपालले साउन १३ गते लर्डसमा एमसीसी र नेदरल्याण्डसँग टी २० सिरिज खेल्दैछ ।

सन् २००२ मा गौचनले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए Sildalis no rx, order clomid.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.