नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान

नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान

असार २९, एक नेपाली दम्पत्तिले आफ्नो ११ महिने छोराको अंग दान गरेका छन् ।

उनी भारतको चण्डिगढस्थित पोस्ट ग्राजुयट इन्सटिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पिगिमर)को अंग प्रत्यारोपण इतिहासमा सबैभन्दा कम उमेरका दाता बन्न पुगेका छन् ।

नेपालबाट आएका लक्ष्मण र गीता दम्पत्ति चण्डिगढमा बस्छन् । गत जुलाई ७ मा उनीहरुका ११ महिनाको छोरा प्रितम झोलुंगोमा खेल्दाखेल्दै अचानक तल खसेका थिए । टाउकोमा गम्भीर चोट लागेर उनी बेहोस भए ।

परिवारले उनलाई तुरुन्तै सरकारी अस्पतालमा पुर्‍याए । तर, त्यहाँका डाक्टरले पिगिमरमा रिफर गरिदिए । जुलाई ७ मै उनलाई पिगिमरमा भर्ना गरएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.