आकाश र आश्माको रोमान्स ‘ड्रिम गर्ल’ मा

आकाश र आश्माको रोमान्स ‘ड्रिम गर्ल’ मा

मंसिर ७ गते रिलिज हुने चलचित्र्र ड्रिम गर्ल सार्वजनिक भैसकेको छ ।
जसमा आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी रहेका छन् । फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका छन् ।

फिल्ममा आकाश र आश्माको साथमा विल्सन विक्रम राई, पुजा पराजुली, शिशिर भण्डारी, लक्ष्मी गिरी, रश्मी भट्ट, अर्जुन श्रेष्ठ, सुरवीर पण्डित, सरोज खनाल, निर्मल शर्मा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका विभिन्न स्थानमा खिचिएको फिल्मको सार्वजनिक ट्रेलरले फिल्मको कथा प्रेम रहेको देखाएको छ।

ट्रेलर सार्वजनिक गरेपछि फिल्मका बारेमा बोल्दै प्रेमकथा मनपराउने दर्शकलाई आफ्नो फिल्मले निराश नपार्ने दाबी गरे।राहुल राईले खिचेको सिनेमामा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । सिनेमा नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.