नेवि संघ विवाद उत्कर्षमा, बहुमत सदस्यद्धारा महाधिवेशन घोषणा

नेवि संघ विवाद उत्कर्षमा, बहुमत सदस्यद्धारा महाधिवेशन घोषणा

असार २७, नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकले संगठनको १२ औं महाधिवेशनको मिति घोषणा गरेको छ ।

संघका  उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा राजधानीमा बसेको भनिएको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने निर्णय गरिएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा १००१ सदस्सीय महाधिवेशन आयोजक समिति गठन गरेको छ भने उनकै संयोजकत्वमा नियमावली तयारी समिति गठन गरिएको छ।

buy Kamagra Chewable online, generic Zoloft.

समितिले ५ दिनभित्र नियमावली तयार पार्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.