१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने १६ वर्ष नपुगेका सुधारगृह, १६ वर्ष पुगेका जेल

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने १६ वर्ष नपुगेका सुधारगृह, १६ वर्ष पुगेका जेल

असोज १७, उदयपुरमा फेरि १४ वर्षिया बालिका बलात्कृत भएकी छन् । उदयपुरको कटारी नगरपालिका–४ कि १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालत, उदयपुरले दश वर्ष ६ महिना जेल सजायको फैसला सुनाएकाे छ ।

दण्ड सजाय पाउने चारै जना १५–१८ वर्षका किशोर हुन् । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई मंगलबार जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसलासमेत गरेको छ ।

१६ वर्ष नपुगेका एक जनालाई तत्काल सुधारगृहमा पठाउने तथा १६ वर्ष माथिकालाई कारागार पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.