बंगबन्धु गोल्डकप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

बंगबन्धु गोल्डकप : पहिलो हाफमा नेपाल १–० गोलले पछाडि

असोज १६, बंगलादेशमा जारी बंगबन्धु गोल्डकपको पहिलो खेलमा नेपालले ताजिकिस्तानसँग खेलिरहेको छ। खेलको पहिलो हाफमा नेपाल १–० गोलले पछि परेको छ।

सिटेल रंगशालामा जारी खेलको २६ औं मिनेटमा अनन्त तामाङको फउलमा ताजिकिस्तानका १८ नम्बर जर्सी भएका फाथ्खुल्लो फाथुएल्लोभले पेनाल्टीमा गोल गरेका हुन्। buy zoloft online without prescription, buy dapoxetine online.

प्रतिक्रिया दिनुहोस्