मन्त्री डेभिड डेभिसले पदबाट दीए राजीनामा

मन्त्री डेभिड डेभिसले पदबाट दीए राजीनामा

असार २५, लन्डन – युरोपेली संघबाट बेलायतकाे निष्काशन सम्बन्धकाे वार्तामा  जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले पदबाट राजीनामा दिएका छन्।

बेलायती प्रधानमन्त्री टेरिजा मेको मन्त्रिपरिषद्ले युरोपेली संघसँगको भावी व्यापार सम्बन्धबारेको नयाँ प्रस्तावमा सहमति जनाएपछि मन्त्री  डेभिसले राजीनामा दिएका हुन् ।  उनले चाहेकाे भन्दा फरक रूपमा प्रधानमन्त्री मे प्रस्तुत भएपछि डेभिसले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help