भारतीय चर्चित कलाकार आजादको निधन

भारतीय चर्चित कलाकार आजादको निधन

असार २५, भारतीय चर्चित टेलिभिजन शो तारक मेहताका उल्टा चस्मामा हंसराज हात्तीको भुमिका निर्वाह गर्ने कलाकार कवि कुमार आजादको सोमबार निधन भएको छ।

आजादको हृदयघातका कारण वकहार्ड अस्पताल मुम्बर्इमा उपचारको क्रममा निधन भएको हो।

आजाद विगत लामो समयदेखी तारक मेहताका उल्टा चस्मामा कलाकारको भूमिका निभाइरहेका थिए। हास्यकलाकार बन्ने सिलसिलामा विहारबाट मुम्बई पसेका आजादले भारतीय चलचित्र मेला र फन्टुसमा समेत अभिनय गरेका थिए।

आजादको निधनले भारतीय कला क्षेत्रमा अपुरणीय क्षती पुगेको कलाकार तथा उनका प्रशंसहरुले बताएका छन्।

Kamagra Chewable online, buy zithromax online.

प्रतिक्रिया दिनुहोस्