पूर्वराजा ज्ञानेन्द्रको ७२ औं जन्मदिन

पूर्वराजा ज्ञानेन्द्रको ७२ औं जन्मदिन

असार २०, ७२ औं जन्मदिन मनाउन पूर्व राजा ज्ञानेन्द्र बुधबार नेपालगन्ज जाँदैछन् ।

पत्नी कोमलसँगै बुधबार बेलुका पौने ५ बजेको सौर्य विमान चढेर ज्ञानेन्द्र नेपालगन्ज जान लागेका हुन् ।

ज्ञानेन्द्रको ७२ औं जन्मदिन आउँदो २३ गते शनिबार परेको छ । शाहको स्वागतका लागि ७०१ सदस्यिय मूल समारोह समिति गठन समेत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्