बाढी पहिरोले लग्यो २३ जनाको ज्यान

बाढी पहिरोले लग्यो २३ जनाको ज्यान

असार २०,  लगातारको वर्षाले अहिलेसम्म बाढी र पहिरोमा परी कम्तिमा २२ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयका अनुसार बाढी पहिरोमा परी २ जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् ।

वर्षा अझै केही दिन रहने भएकाले अझै क्षति हुन सक्ने अनुमान गरिएको छ । गृहमन्त्रालयले सचेतना अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्