डा. केसीको स्वास्थ्य जटिल बन्दै

डा. केसीको स्वास्थ्य जटिल बन्दै

असार १९, चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर प्रतिस्थापन विधेयक ल्याउन लागेको भन्दै सरकारविरुद्ध अनशनमा बसेका डा. गोविन्द केसीलाई उपचार गर्ने डाक्टरले समेत छोडिदिएका छन् ।

डा. केसीलाई हेर्न भनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका डा. प्रविण गरीले सोमबार साँझैबाट छोडिदिए । प्रहरी हिरासतमा अनसन सुरु गरेकै दिन डा. केसीलाई प्रहरीले जिल्ला खेलकूद विकास समितिको कवर्डहलमा ल्याएर छोडिदिएको थियो ।

डा. केसीसँगै रहेका सहयोगी किशोर केसीले डा. केसीको स्वास्थ्य सोमबार भन्दा मंगलबार अझ खस्किएको बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.