दुर्घटनामा परि भारतीय ३ पर्यटकको मृत्यु

दुर्घटनामा परि भारतीय ३ पर्यटकको मृत्यु

असार १९, पूर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं.  ४ मा सोमबार राती स्कारपियो दुर्घटना हुँदा ६ भारतीय पर्यटकको मृत्यु भएको छ।

धनकुटाको नमस्ते झर्ना आएर फर्केका पर्यटक चढेको गाडी राती ९.३० बजे दुर्घटना हुँदा घटनास्थलमै तीन जना र उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो।

Revatio for sale, buy lioresal.

मापसे सेवन गरि तीव्र गतिमा हाँकेको स्कारपियो दुर्घटना हुँदा भारत सुपौल जिल्लाको लक्ष्मीनियाका ललियादेवी राय, सुरेन्द्र राय र धिरेन्द्र रायको गाडीमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको  छ।

प्रतिक्रिया दिनुहोस्