असार १७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । सिङ्गापुरको स्वीमिङ पूलमा वाटरथेरापी र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको हो ।
स्वास्थ्यमा सुधार आएसँगै उनिहरु आइतबार राति काठमाडौँ आउँदैछन् । उनिसँगै गएका छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् ।
छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्। सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ ।
तीन महिनापछि उनि पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताइन् । buy Viagra Professional, buy Zoloft.
प्रतिक्रिया दिनुहोस्