सीता दाहालको स्वास्थ्यमा सुधार आईतबार नेपाल फर्कर्दैँ

सीता दाहालको स्वास्थ्यमा सुधार आईतबार नेपाल फर्कर्दैँ

असार १७, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । सिङ्गापुरको स्वीमिङ पूलमा वाटरथेरापी  र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको हो ।

स्वास्थ्यमा सुधार आएसँगै उनिहरु आइतबार राति काठमाडौँ आउँदैछन् । उनिसँगै गएका  छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्किसकेका छन् ।

छोरा प्रकाशको  मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन्।  सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ ।

तीन महिनापछि उनि पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी भरतपुर महानगर प्रमुख रेणुले बताइन् । buy Viagra Professional, buy Zoloft.

प्रतिक्रिया दिनुहोस्