मेस्सी सँग फ्रान्स

मेस्सी सँग फ्रान्स

असार १६,  विश्वकपको नकआउट चरणमा अर्जेन्टिनासँग खेल्नुअघि झण्डै २० मिनेट क्यामेराका सामू आएका फ्रान्सेली प्रशिक्षक डिडिएर डेसच्याम्पमा उत्साह थिएन । यो खेल नेपाली समयअनुसार ७ः४५ बजे हुनेछ ।

फ्रान्सले मेस्सीलाई रोक्ने जिम्मेवारी ला लिगाका तीन डिफेण्डर-उम्टिटी, राफेल भेरानो र लुकास हर्नान्डेजलाई दिनेछ । उनीहरु मेस्सीको खेल शैलीसँग परिचित छन् ।

प्रशिक्षक डेसच्याम्पले भने, ‘यो हाम्रो लागि फाइदा हो भन्न सक्दिनँ तर, घाटा पनि होइन । यदि तपाईंले उनीविरुद्ध पहिले खेल्नु भएको छ भने उनले सिर्जना गर्ने खतराका बारेमा पहिल्यै सचेत रहन सक्नुहुन्छ ।’

यद्यपि अनुभवको कमी भए पनि प्रतिभाको कमी हामीसँग छैन ।’

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.