विद्यार्थीको मन जित्दै मेट्रो

विद्यार्थीको मन जित्दै मेट्रो

असोज १०, चितवन । विदेशमा अध्ययन गर्न जानेहरुको लागि बजारमा धेरै कन्सल्टेन्सीहरु छन् । मेट्रो एजुकेशन एकेडेमी प्रा.लि. चितवनस्थित नारायणगढमा रहेको वैदेशिक अध्ययन परामर्श संस्था हो । यो विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल कन्सल्टेन्सी हो । यस संस्थाले अष्ट्रेलिया र क्यानाडामा अध्ययन गर्न चाहने विद्यार्थीहरुको लागि परामर्श र प्रोसेसिङको काम प्रभावकारीरुपबाट गरिरहेको छ । यहाँ IELTS को तयारी कक्षा पनि प्रभावकारी तवरबाट संचालन गरिन्छ ।

Forzest buy online, lioresal without prescription.
मेट्रो एजुकेशन एकेडेमी प्रा.लि.का सञ्चालक सुवास गौतमका अनु्सार संस्थाले विद्यार्थीहरुका लागि सहि मार्गदर्शन र विशेषज्ञहरुद्धारा परामर्श दिने गरेकै कारण यो संस्था उपत्यका बाहिर भएर पनि विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल छ ।
संस्थाले घरायसी वातावरणमै डकुमेन्टेशन र काउन्सेलिङको अभ्यास गरिररहेको छ । त्यसैकारण उपत्यकाका नाम चलेका कन्सल्टेन्सीहरुले पनि यसको सञ्चालन गाइड लाइन्स मागिरहेको सञ्चालक गौतम बताउनु हुन्छ ।

उहाँका अनुसार भिषा एक्जिट भए पनि भिषा लगाउन सफल संस्था भनेर चर्चा बटुलेको मेट्रो एजुकेशनको मुख्य उद्धेश्य सहि परामर्श र दिर्घकालिन सेवा नै हो ।
गोरखा, चितवन र हेटौडा लगायतका आसपासका क्षेत्रबाट मेट्रो एजुकेशनमा विद्यार्थीहरु पुग्ने गरेका छन् । विद्यार्थी र डिपेन्डेन्ट भिषाको समेत प्रोसेसिङ गरिरहेको मेट्रो एजुकेशनले विद्यार्थीहरुप्रति समर्पित हुने प्रतिवद्धता व्यक्त गरेको छ भन्नु हुन्छ, सञ्चालक गौतम ।

 

 

(मेट्रो एजुकेशन एकेडेमी प्रा.लि.को वेवपेजको लिंक)

http://metroedu.org/

प्रतिक्रिया दिनुहोस्