सधैं विद्यार्थीको हितको लागि क्रियाशिल : सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ

सधैं विद्यार्थीको हितको लागि क्रियाशिल : सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ

असोज १०, काठमाडौं । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.विगत ७ वर्ष देखि विद्यार्थीहरुलाई जापानमा अध्ययन परामर्श र प्रोसेसिङको सेवा दिदै आइरहेको संस्था हो । मुख्य कार्यालय राजधानीको पुतलीसडकमा भएपनि शाखाहरु बुटवल, पोखरा, चितवन र हेटौडामा पनि रहेका छन् ।

यस संस्थाका सञ्चालक वाइ.बि. पौडेलका अनुसार यस संस्थाले जापानमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि आवश्यक पर्ने भाषाको कक्षा पनि संचालन गरिरहेको छ । त्यहाँको सस्कृति, भौगोलिक अवस्था लगायत जापान जादा आवश्यक पर्ने अन्य जानकारी पनि प्रभावकारीरुपबाट दिईरहेको सञ्चालक पौडेल बताउनु हुन्छ ।
इक्यानको कार्यकारी समितिका सदस्यसमेत रहेका पौडेल इक्यानको तराई इन्चार्ज पनि हुनुहुन्छ । सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि.ले जापानको अध्ययन तथा परामर्शमा गरेको प्रभावकारी व्यवस्थापनकै कारण यो संस्था जापान जान चाहनेहरुको लागि आकर्षणको केन्द्र नै बनेको छ ।


(सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रा.लि को वेवपेज)
http://centralcollege.com.np/index.php/view/news/12 order depakote, order clomid.

प्रतिक्रिया दिनुहोस्