विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ

असार १६, माइतीघर मण्डलालाई प्रदर्शन स्थल कायम गर्न माग गर्दै प्रदर्शन गरिरहेको विवेकशील साझा पार्टीका नौ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

विवेकशील साझाका केन्द्रीय सदस्य मिलन पाण्डेयका अनुसार प्रदर्शनको लागि माइतीघर पुगेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका संयोजक उज्ज्वल थापा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायत छन्।

उनीहरुलाई गिरफ्तार गरि सिंहदरवारस्थित वैद्यखानामा राखिएको र मोवाइल समेत चलाउन नदिएको पाण्डेयले बताए।

z

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.