यी चर्चित नायिका, जो एकअर्कासँग बोल्दैनन्

यी चर्चित नायिका, जो एकअर्कासँग बोल्दैनन्

असोज ८, काठमाडौं। नायिका पूजा शर्मा र आँचल शर्मा विचको को सम्बन्ध अझै पनि राम्रो छैन् । उनि हरु विच पानी बाराबारको सम्बन्ध रहेको बाहिर चर्चा सुनिन्छ । सूर्य इन्टरनेशनल अवार्डका लागि जापानको टोकियो हिँडेको कलाकारको समूहमा रहदा पनि पूजा र आँचलबीच बोलचाल भएन ।दुवैले बोल्नु त परै जाओस् एकअर्काको अनुहार समेत हेरेनन् । केही समयअघि पूजालाई लक्षित गरी आँचलले फेसबुकमा लेखेको स्ट्यास गर्दा उनीहरु दुवैको सम्बन्ध बिग्रिएको थियो ।
त्यस्तै, पूजाको सम्बन्ध आचँल संग मात्रै नभएर अभिनेत्री सुष्मा कार्कीसँग पनि राम्रो सम्बन्ध छैन । एउटा कार्यक्रममा सुष्माले सबैसँग हात मिलाउँदा पूजाले भने फर्केर पनि हेरेकी थिइनन् । दुवैलाई मिलाउनको लागि अभिनेत्री रेखा थापाले पहल त गरिरहेकी छिन् तर पनि उनीहरुको सम्बन्ध सुध्रिएको छैन् । acquire neurontin, acquire dapoxetine.

प्रतिक्रिया दिनुहोस्