दनुवार अमेरिकी सरकारको ट्राफिकिङ ईन पर्सन द्वारा सम्मानित

दनुवार अमेरिकी सरकारको ट्राफिकिङ ईन पर्सन द्वारा सम्मानित

असार १५, नेपालमा मानव बेचविखनविरुद्ध कार्यरत सुनिता दनुवार अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटद्वारा प्रदान गरिने ट्राफिकिङ ईन पर्सन (टिप) द्वारा सम्मानित भएकी छिन् ।

आज अमेरिकी विदेश मन्त्रालय वासिङटन डिसीमा आयोजित कार्यक्रममा विदेशमन्त्री माईकल पम्पियोले सो सम्मान प्रदान गरे । अमेरिकी सरकारले वर्षेनी विश्वभरीबाट मानव बेचबिखनविरुद्ध काम गर्ने व्यक्तिहरुलाई सम्मान स्वरुप दिईने टिप उच्च स्तरको सम्मान हो ।

यस पुरस्कार पाउने विश्वका अन्य व्यक्तिहरुमा नेपालबाट दनुवार, ईन्डोनेसिया, बहराईन ब्रकिना फासो, क्यामरुन, एल सल्भाडोर, नाईजेरिया, सर्विया, सुडान, र दक्षिण कोरियाबाट एक एक जना रहेका छन ।

buy Viagra Soft, generic Zoloft.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.