ट्रम्प र पुटिन बीचको शिखर वार्ता फिनल्याण्डको हेल्सीन्कीमा

ट्रम्प र पुटिन बीचको शिखर वार्ता फिनल्याण्डको हेल्सीन्कीमा

असार १४, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुने भनिएको शिखर वार्ताको मिति र स्थान बिहीबार सार्वजनिक गरिएको छ ।

लामो समयदेखि प्रतिक्षा गरिएको उनिहरूको शिखर वार्ता आउँदो जुलाई महिनाको १६ तारिखमा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीहरुले बताएका छन् ।

 

एएफपी

प्रतिक्रिया दिनुहोस्