आगामी १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण

आगामी १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण

order Zenegra online cheap, dapoxetine reviews.

असोज ७ , काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ

आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले  बताए ।सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.