जुटेनन् पन्तको हत्याका प्रमाण

जुटेनन् पन्तको हत्याका प्रमाण

असोज,७ काठमान्डाँै । कन्चनपुर भिमदत्तनगर गाउँपालिका वडा न.२ उल्टाखामकि १३ वर्षीय बालिकाको बलत्कारपछि हत्या भएको विषयलाई लिएर जताततै आन्दोलन चर्किदै आएको दिनानु दिन आन्दोलनको क्रम जारि छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको विषयलाई लिएर काठमान्डाँै को बबरमहल स्थित आन्दोलन चर्किदै आएको देखिएको छ ।
कन्चनपुर देखि काठमान्डँौ राजधानि सम्म आन्दोलन चर्को रुपमा देखिएको छ । करिव २ महिना वितिसक्दा सम्म पुलिस प्रशासनले कुनै प्रमाण जुटाउन नसकेको र् पुलिस प्रशासन माथि त जनताले आसै मारिसकेका छन् ,तर सरकारले समेत कुनै चासो नदेखाएको होकि भन्ने जस्तो देखिएको छ ।सरकारले निष्पक्ष्य भएर यो केशको छानविन गरोस् र दोसिलाई छिटो भन्दा छिटो पत्ता लगाई दोसि लाई कारबाहि दाएरामा खडा गर्नुपर्ने भन्दै आन्दोलन अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्