विबाहसँगै राजपरिवारलाई छोडेपछि बोनसमा पाउने १० लाख

विबाहसँगै राजपरिवारलाई छोडेपछि बोनसमा पाउने १० लाख

असार १४, अहिले विश्व आधुनिकता तर्फ फड्को मार्दै छ । यसै क्रममा जापानी राजकुमारीले सामान्य नागरिकसंग विवाह गर्ने भएकी छिन् । जापानी राजपरिवारमा यो दोस्रो घटना हो । जापानको कानुन अनुसार यदि राजकुमारीले सामान्य नागरिसंग विवाह गरिन् भने उनको शाही दर्जा खोसिने छ ।

२७ वर्षीया राजकुमारी अयाको सामान्य नागरिक ३२ वर्षीय केई मोरियासंग यसै वर्ष हुन लागेको हो । केई एउटा सिपिङ फर्ममा काम गर्छन् ।

अयाको २९ अक्टुबरमा विवाह हुनेछ । विवाहसंगै उनले राजपरिवारलाई छाड्ने छिन् । विवाहपछि उनले बोनस पाउने छिन् । उनले १० लाख डलर बोनस पाउने छिन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.