निर्माण व्यवसायी महासंघको निर्वाचन सुरु

निर्माण व्यवसायी महासंघको निर्वाचन सुरु

असोज ६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ नयाँ नेतृत्व चयन गर्न अहिले मतदान भईरहेको छ । आज बिहान १० बजेबाट मतदान सुरु भएको हो । मतदान प्रक्रियामा ८ सय ७५ प्रतिनिधिहरुको उपस्थिती रहेको छ । कमलादी प्रज्ञा प्रतिष्ठानमा जारी मतदान दिउँसो दुई बजेसम्म चल्नेछ ।

मत परिणाम भोलि तथा आइतबार बिहानसम्म आईसक्ने आँकलन गरिएको छ । जसमा एक अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष, ७ प्रदेश उपाध्यक्ष, एसोसिएट उपाध्यक्ष, महासचिव तथा अन्य पदाधिकारी र सदस्यहरु गरी ५४ पदका लागि प्रतिस्पर्धा हुनेछ ।

order Malegra online cheap, generic Zoloft.

प्रतिक्रिया दिनुहोस्