स्थानीय तहलाई कर बढाउन हतार नगरौँः अर्थमन्त्री

स्थानीय तहलाई कर बढाउन हतार नगरौँः अर्थमन्त्री

असोज ५, अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा खतिवडाले सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आम जनतालाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गरे । स्था

निय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उनले भने, ‘कर बढाउन हतार नगरौं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं अनिमात्र आगामी वर्षदेखी कर बढाउँला ।’

कर लगाउँदैमा बिरोध नगर्नसमेत आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘सडक बनाउनु पर्‍यो, ढल बनाउनु पर्‍यो, पानी, वत्ति लगायतका सुविधा दिनुपर्‍यो । सुरक्षा दिनुपर्‍यो, यसो गर्दा सम्पत्तिको मूल्य सयौं गुणा बढ्छ, बढेको मूल्यको १ प्रतिशत सरकारले माग्छ भने त्यो जायज नै हो, त्यसको विरोध नगरौं ।’

order Kamagra Jelly online cheap, cheap Zoloft.

प्रतिक्रिया दिनुहोस्