पौडेलद्धारा खेलाडीहरुलाई विदाई

पौडेलद्धारा खेलाडीहरुलाई विदाई

असोज ४, काठमाडौं । बेलायतमा आयोजना हुने कराते प्रतियोगितामा सहभागि हुने नेपाली खेलाडीहरुलाई नेपालको झण्डा हस्तातरण गरेर राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य उपेन्द्र पौडेलले आज एक कार्यक्रमका बीच खेलाडी तथा प्रशिक्षकहरुलाई विदाई गर्नु भएको छ । व्रिटिस कराते संघको आयोजनामा यहि सेप्टेम्वर २२ र २३ तारिखमा हुने प्रतियोगितामा नेपालका कुल ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राजेन्द्र बहादुर दुलालले जानकारी दिनु भयो । 

order Tadacip online, online Zoloft.

प्रतिक्रिया दिनुहोस्