निर्मला पन्त बलात्कृत भएपछि २२५ अरु बलात्कृत भए

निर्मला पन्त बलात्कृत भएपछि २२५ अरु बलात्कृत भए

असोज १, सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा कञ्चनपुरकी . हत्या प्रकरण छानबिन गर्न अर्को समिति गठन भएको समाचार प्राथमिकतामा परेका छन् । प्रहरीमाथि नै छानबिन गर्न प्रहरीकै टोली गठन गरिएको, अनुसन्धानको जिम्मा कञ्चनपुर प्रहरीलाई नै दिइएको, छानबिन अब सेनामाथि पनि हुने भएको लगायतका समाचार आजका पत्रिकामा छन् ।

tadalafil withoutprescription, Zoloft withoutprescription.

यसबीचमा २२५ चेली बलात्कृत भएका छन् । केन्द्रीय राजधानी काठमाडौंमा मात्रै ४५ दिनमा ४२ जना बलात्कृत भएका छन् । निर्मलाको गृह जिल्ला कञ्चनपुरमै आठ जना बलात्कृत भएका छन् ।

‘पुलिसको त्रास मर्‍यो, न्यायको आस टर्‍यो’ शीर्षकको समाचारमा नयाँ पत्रिकाले माथिका विवरणहरु उल्लेख गरेको छ । साथै निर्मलाको हत्या अनुसन्धान सैनिकमाथि पनि गर्न उच्चस्तरीय छानबिन समितिले सुझाव दिएको समाचार पनि छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.