अब नारायणगढ–मुग्लिन सडकमा पहिरोको कारण सास्ती भोग्न नपर्ने

अब नारायणगढ–मुग्लिन सडकमा पहिरोको कारण सास्ती भोग्न नपर्ने

असार १३, नारायणगढ–मुग्लिन सडक अवरुद्धकोको कारण जनताले शास्ती भोग्नु परेको छ ।

सडक विस्तारका कारण लामो समयसम्म सास्ती पाएका यात्रुहरु काम सम्पन्न भएपछि सहज यात्रा गर्न पाइने विश्वासमा थिए । जसले पछिल्ला केही दिनदेखि लगातारजस्तो यो सडक ठप्प हुँदै आएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी एवम् इन्जिनियर शिव खनालले भने, ‘अहिले हामीले रक नेटिङ र रक बोल्टिङको प्रविधिमार्फत् पहिरो रोक्न लागि काम गरिरहेका छौं । अब पहिरोका कारण सास्ती धेरै व्यहोर्नु पर्दैन भन्ने विश्वास छ ।’

रक नेटिङ भनेको फलामे रड गाडेर साना ढुंगा तथा गेग्रानलाई रोक्ने प्रविधि हो । यसैगरी रक बोल्टिङ भनेको आठ मिटरसम्म गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने प्रविधि हो । यस्तो प्रविधि पहिरो रोक्ने आधुनिक प्रविधि मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.