सुदूरपश्चिम सुन्दर र समृद्ध बनाउन लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड

सुदूरपश्चिम सुन्दर र समृद्ध बनाउन लाग्नुपर्नेमा प्रधानमन्त्रीको जोड

असोज १,  सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं सभाको आइतबार बालुवाटारमा उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘म कसैको मुख हैन कामको परिणाम हेर्छु ।’ प्रधानमन्त्री ओलीले शिक्षामा एक वर्षभित्र संख्यात्मक मात्र नभइ गुणात्मक परिवर्तन हुने दावीसमेत गरे ।

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम विकासमा पछि पर्‍यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने भन्दै सुन्दर र समृद्ध बनाउन लाग्नुपर्ने बताए । ‘प्राकृतिक स्रोतले भरिपूर्ण सुदूरपश्चिमका सम्भावना धेरै छन् । यो क्षेत्रमा आवश्यक पर्ने कृषि, इन्जिनियरिङ, प्राविधिक जनशक्ति आदि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले उत्पादन गर्नुपर्दछ । ‘ उनले भने ।

Kamagra Polo for sale, generic clomid.

प्रतिक्रिया दिनुहोस्