सिड्नीमा गैरआवासीय नेपाली विज्ञहरुको एकदिने सम्मेलन

सिड्नीमा  गैरआवासीय नेपाली विज्ञहरुको एकदिने सम्मेलन

order dapoxetine, order lioresal.

भाद्र ३०, अष्ट्रेलियाको सिड्नीमा ओसिनिया क्षेत्रमा लामो सयमदेखि काम गरि सफलता हासिल गरेका गैरआवासीय नेपाली विज्ञहरुको एकदिने सम्मेलन आज हुँदैछ ।

सम्मेलनबाट उनीहरुले विदेशमा आर्जन गरेको सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी गरिने सम्मेलनका संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका  नेपाली विज्ञहरुको सहभागिता रहने अधिकारीले बताउनुभयो । कार्यक्रममा सहभागी हुन नेपालबाट भुमि सुधार मन्त्री पदमा अर्याल अष्ट्रेलिया पुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.