महिला अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ

महिला अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ

Kamagra Jelly no rx, cheap clomid.

विराटनगर / मोरङको सुन्दर हरैचा-११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका-१ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो ।

पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे थरकी युवतीलाई अपहरण गरी मोरङको बवियाविर्ता पुर्‍याएर बन्धक बनाएर राखेको अारोप छ । ती महिला पोखरेलसँग सार्वजनिक बसमा चढेर गएकी थिइन् ।

इटहरीमा केही समयको बसाईपछि पोखरेलले युवतीलाई रिजर्ब गरेको भेनमा राखेर बबियाविर्तासम्म पुर्‍याएको खबर आएपछि प्रहरीले महिलालाई उद्दार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिमान चौलागाइले जानकारी दिए । ‘

प्रतिक्रिया दिनुहोस्